फौजदारी अभियोग लागेका सांसदलाई उन्मुत्ति र अधिकार दिने गरी संसद नियमावली नबनेको दावी संसद नियमावली मस्यौदा समितिले दाबी गरेको छ । समितिका सभापती कृष्णभक्त पोखरेलले संसद नियमावली फौजदारी अभियोग लागेका सांसदलाई उन्मुत्ति र अधिकार दिने गरी सहमती नभएको दाबी गरेका हुन् । कांग्रेसको बिरोधका कारण नियमावलीमा निलम्बन भन्ने शब्द हटाइएको छ । त्यसको सट्टा कुनै…