काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज साँझ ५ बजे बस्ने भनिएको परिषद्को बैठक आगामी शुक्रबार साँझ ५ बजे बस्नेगरी सारिएको हो । परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । त्यसैगरी, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको…