काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका लामिछानेको पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार बिहान बयान सक्किएपछि उनलाई पोखरा लगिएको थियो । पर्साबाट बाराको सिमरा विमानस्थल हुँदै रविलाई बुधबार बिहान काठमाडौं ल्याइएको थियो । रविलाई काठमाडौंबाट पोखरा लगिएको हो । बुद्ध एयरको…