तपाईको आजको राशिफल हेर्नुहोस : आज – ०९ फाल्गुण २०७८ सोमवारको राशिफल

आज - ०९ फाल्गुण २०७८ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ ।…