गूड मर्निङ अमेरिका न्युजसँग कुराकानी गर्दै एश्लेले एकैपल्ट ४ बच्चा गर्भमा रहेको थाहा पाउँदा खुशी लागेको बताइन् । उनी आगामी अक्टोबरमा बच्चा जन्माउने छिन् तर एकैपल्ट ४ बच्चा जन्माउने जोखिम छ । आर्थिक अवस्था कमजोर रहेका कारण एश्लेकी साथी लीसा पटरले सहयोग संकलन अभियान सञ्चालन गरेकी छन् । अभियानबाट ११ लाख रुपैयाँ सहयोग संकलन भएको…