नैतिकताको घेराबन्दीमा प्रधानमन्त्री ओली, राष्ट्रपतिमाथि पनि प्रश्न

राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी विवादास्पद् दुई वटा अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक प्रश्नले घेरेको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताबिनै परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएको थियो । https://www.youtube.com/watch?v=EAed40gyV-s&t=60s शुक्रबार बसेको…