विश्व रहेका सबै जीवहरु बारे हामिलाई थाहा नहुन सक्छ । वैज्ञानिकले खोज गर्ने क्रममा धेरै अनौठा जीवहरु फेला पारिराखेका छन् । यसैक्रममा वैज्ञानिकले एक अनौठो जीव फेला पारेको बताइएको छ । त्यो अनौठो जीव पानीभित्र पाइने बताइएको छ । उक्त जीव दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा भेटिएको हो । उक्त क्षेत्रमा पानीभित्र भएका…