कस्तो सपना देख्दा कस्तो फल पाइन्छ ? जानिराखौ !

हामिले धेरै जसो सपना देखिरहेका हुन्छौ । कहिले राम्रा सपना देख्छौ त कहीले नराम्रा पनि । हामिले कस्तो सपना देख्दा के फल पाइन्छ भन्ने जान्ने इच्छा पनि सबैलाई हुन्छ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता सपना छन् जुन देख्दा हामिले राम्रो फल प्राप्त गर्छौ । केहि सपनाले त हाम्रो भाग्न नै बदल्ने गर्छ । शुभ…