विघ्न-बाधाहरु निवारणका लागि रामभक्त हनुमानको गर्नुस् पूजा !

रामभक्त हनुमानलाई विघ्न–बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ । शुद्ध–पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरुको नाश हुने विश्वास गरिन्छ ।जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ । हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन् । जुन भक्तले मनैदेखि हनुमानको सेवा…