यो मन्त्र जप्दै गर्नुहोस शिब जीको पुजा हुनेछ नसोचेको लाभ !

यो मन्त्र जप्नुहोस् ऊं नमः शिवाय नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम पूजा विधि सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाउनुहोस् । नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। शिवलिङ्गमा चन्दनचामल, बेलपत्र र धतुरोको…