इनारमा खसेका युवकले गुहार माग्न थाले, भुत सोचेर छेउछाउ पनि परेनन् गाउँले

काठमाडौं– गाउँलेहरुले भूत चिच्याएको सोचेर छेउछाउमा जान डराउँदा चीनमा एक युवक इनारमा खसेको तीन दिनसम्म अड्किएका छन् । लिउ छुयानी नाम गरेका २२ वर्षीया चिनियाँ युवक किन थाइल्याण्ड र म्यानमारको सीमामा रहेको जंगलमा ट्रेकिङका लागि गएका थिए । त्यहाँ उनी १२ मिटर गहिरो इनारमा खसेका थिए । युवक इनारमा खसेपछि मद्दतका लागि गुहार्दै चिच्याउन थाले…