ब्रसेल्स– बेल्जियममा यौन व्यवसायीहरुका लागि राज्यले नै कानुनी व्यवस्था मिलाएको छ । यौनकर्मीहरुले पनि अन्य क्षेत्रका कर्मचारीहरु जस्तै औपचारिक रोजगारीको करार पाउने गरि कानुन बनाइएको हो । यस कानुनअनुसार उनीहरुले बिरामी र सुत्केरी बिदा पाउनेछन् । उनीहरुले हप्ते बिदा, स्वास्थ्य बिमा, बेरोजगारी भत्ता जस्ता सुविधाहरू पनि पाउने भएका छन् । यौनकर्मीहरूलाई अन्य कर्मचारी सरह अधिकार…