आयो बजारमा अधिकतम् आनन्द दिने स्मार्ट कण्डम, यस्ता छन् विशेषताहरु

आधुनिकतामा समाज विकसित हुँदै गर्दा हरेक बस्तु ‘स्मार्ट’ रुपमा आउन थालेका छन् । बस्तुमात्रै होइन गाउँ र शहरलाई पनि स्मार्ट बनाउन थालिएका बेलामा बजारमा स्मार्ट कण्डम आएको छ । बजारमा आउन लागेको नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ले मानिसले नसोचेका जवाफ दिने कम्पनीले दावी गरेको छ । ब्रिटेनको एक अनलाइन बजारमा यसको बिक्री गर्न रजिस्ट्रशेन सुरु गरिसकिएको…