बेलायतको लन्डनमा बसोबास गर्दै आएकी एक कुलजाइक नाम गरकी युवतीको कपाल निकै लामो र बाक्लो छ। उनले ७ वर्षको उमेरदेखि नै कपाल पाल्ने निर्णय गरेकी थिइन । उनले आफ्नो कपाल लामो र बाक्लो बनाउन हरेक महिना हल्का कपाल काट्ने गर्थिन र यसलाई अझै सुन्दर बनाउनको लागि उनि घरेलु तरिकाहरु अपनाउने
बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ । यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ ।
फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफँै डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा
एजेन्सी – विश्वका कुना कुनामा बसेका वैज्ञानिक हरेक समय केही न केही खोजी गरिरहेका हुन्छन्। वैज्ञानिकको सबै मिशनमा एउटा सबैभन्दा ठूलो मिशन के हो भने पृथ्वी बाहेक यस्ता अन्य कति ग्रह छन् जहाँ जीवन संभव हुन्छ? यही खोजमा वैज्ञानिकलाई एउटा यस्तो ग्रहको बारेमा जानकारी प्राप्त भएको छ, जुन बृहस्पति ग्रहभन्दा
मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन व्यक्ति कुन बार र समयमा जन्मेका हुन्, उनीहरूको उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरू कस्ता हुन्छन् र उनीहरूको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई
दैनिक साइकलमा चढेर आफ्नो कार्यलय जाने नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुथको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्र प्रशंसा गरिएको छ। भाइरल भएको भिडियोमा प्रधानमन्त्री रुथले संसद् भवनको भुइँ सफा गर्दै गरेको देख्न सकिन्छ। भिडियोमा देखिए अनुसार संसद् भवनबाट निस्किदा प्रधानमन्त्रीले हातमा बोकेको कफीको कप भुइँमा खस्छ। तर आफूले खसालेको कफी
काठमाडाैँ – गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ। १. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । २. अनुहारको रोम
आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ । पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन
विभिन्न सामाजिक संघसंस्थाको अध्ययन अनुसार नेपालमा २ लाखको हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गरिएको छ । जसमध्ये १२ प्रतिशत अर्थात् झन्डै २५ हजार पुरुष यौन व्यवसायी रहेको तथ्यांकले देखाएको छ । केहि बर्ष देखि पोखरामा बस्दै आएका बिपिन (नाम परिवर्तन )को जीवन फेरिएको छ । मध्य पहाडी जिल्लाका उनी जागिर
इतिहास मा, उनको पति को सबै मृत्यु पछि, सबै को सती को बारे मा सुना हुनु पर्छ, तर मोराया मा, नाग को मृत्यु पछि आफ्नो मां मा एक सांप सती आफैले। स्थानीय जनताको अनुसार, १६ दिन पहिले एक नाग हत्या भएको थियो। त्यसपछि देखि, नाग केहि न खाई नागा को