अवस्था कमजोर र उच्च शिक्षा प्राप्त गर्न विद्यार्थीलाई घोराही उपमहानगरले छात्रवृत्ति दिने

काठमाडौँ- दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ । घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही तीन लाख र पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले बताए । घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। यो छात्रवृत्ति…