अर्थमन्त्रीले स्वास्थ्य र शिक्षामा लगाएको ३% समता कर प्रधानमन्त्री बालेनद्वारा खारेज

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने घोषणा गरेका छन्। मंगलबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहले समता कर लागू गर्दा आम नागरिकमाथि…