गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले होइन, आर्यभट्टले पत्ता लगाएका हुन् : ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनलेभन्दा सयौँ वर्ष पहिले नै पत्ता लागिसकेको बताए । युवासँग केपी ओली कार्यक्रममा उनले प्राचीन भारतका ज्योतिषविद् आर्यभट्टले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको दाबी गरेका छन् । ‘छैटौँ शताब्दीमा आर्यभट्टले खगोल शास्त्र, गणित निकालेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए । आज तपाईँहरूलाई गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले पत्ता…