साना कृषकलाई उपयोगी हुने औजारको डिजाइन पठाउनेलाई महावीर पुनले १५ हजार दिने

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले साना कृषकलाई उपयोगी हुने औजारको डिजाइन पठाउन अनुरोध गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल मार्फत इन्जिनियरिङ अध्ययन गरिरहेका वा अध्ययन पूरा गरिसकेका विद्यार्थीलाई कृषि औजारको मोडलिङ र एनालाइसिस पठाउन आह्वान गरेका हुन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै लेखेका छन्, ‘इन्जिनियरिङ पढिरहेको वा पढिसकेका जो कसैले पनि…