काठमाडौं । पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ अकासिएको छ । जसकारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा पेट्रोलको मूल्य लिटरको १० रुपैयाँले बढेको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरको १७२…