महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने ! जय हो पशुपतिनाथ !

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने ! जय हो पशुपतिनाथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वमा ट्राफिक व्यवस्थापनको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटाउने भएको छ । महाशाखाले मन्दिर आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल,सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध व्यवस्थापनको तयारी गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए…