पाँच वर्षपछि भारतमा टिकटक चल्न थाल्यो

काठमाडौं - पछिल्लो केही समययता भारत र चीनबीच सम्झौता, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग आदानप्रदान तीव्र ढंगले बढ्न थालेको छ । त्यसैको प्रभावस्वरुप भारतमा चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकको वेबसाइट चल्न थालेको छ । तर टिकटक एपमाथिको प्रतिबन्ध भने अझै हटेको छैन । भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२० मा टिकटकलगायतका ५९ वटा चिनियाँ एपहरुमाथि…