सी अमेरिका पुग्दा विश्व राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका छन्। यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटवार्तामा चीनको अवस्था सन् २०१७ को तुलनामा निकै फरक देखिएको छ। सन् २०१७ मा ट्रम्प र सीबीच अमेरिकाको मार–ए–लागोमा भेट हुँदा चीन व्यापार र प्रविधिको क्षेत्रमा अमेरिकाको तुलनामा दबाबमा थियो। तर त्यसयता चीनले…