बलुचिस्तानमा हिंसाको जालो फैलिँदै, पश्तुन क्षेत्र बने केन्द्र

पाकिस्तान । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पछिल्लो समय हिंसाको स्वरूप तीव्र रूपमा बदलिन थालेको छ। लामो समयसम्म तुलनात्मक रूपमा शान्त रहेका पश्तुनबहुल जिल्लाहरूमा जुनयता सशस्त्र आक्रमण बढेपछि हिंसा नयाँ क्षेत्रमा फैलिएको संकेत देखिएको छ। पिशिन, जियारत, झोब, शेरानी र किला सैफुल्लाहलगायतका क्षेत्रमा पछिल्ला महिनामा सुरक्षा संरचना, प्रहरी टोली तथा विकास आयोजनामाथि आक्रमण भएका छन्। निगरानी संस्थाका…