ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहणको भोलिपल्टै ३०८ जना आप्रवासी पक्राउ

काठमार्डाैँ- अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन, मंगलबार, अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। ती ३०८ जना आप्रवासी देशका विभिन्न भागबाट पक्राउ परेका हुन्।धरैजसो पक्राउ परेका आप्रवासीमाथि अपराध, अपहरण, हत्या, र बलात्कारजस्ता गम्भीर आरोप लागेको बताइएको छ। पहिलो दिन पक्राउ परेकामध्ये ४ जना बंगलादेशी नागरिक…