जापानमा वषौँ यताकै सबैभन्दा ठुलो चामल अभाव

एजेन्सी-  जापानको परम्परागत परिकार बनाउन प्रयोग हुने मुख्य खाद्य वस्तु हो चामल। सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले उच्च चामल अभावको सामना गरिरहेको छ । जापानमा पछिल्लो समय खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएको छ । यसै समयमा पर्यटकको आगमन बढेका कारण जापानी खानेकुराको माग उच्च…