जापानमा फैलिँदै मांशाहारी ब्याक्टेरिया, ४८ घण्टामा नै मृत्यु हुने सम्भावना

काठमाडौं– कोरोनाको विश्वव्यापी महामारीपछि संसारमा केहि तङ्ग्रीएको अवस्थामा जापानमा एक दुर्लभ रोग देखिएको छ । उक्त रोग फैलिएपछि संसारभरिकै ध्यान जापानमा केन्द्रीत भएको छ । जापानमा यतिबला मानिसको शरीरको तन्तुमा आक्रमण गर्ने व्याक्टेरिया फैलिरहेको छ । यसको आक्रमणले मानिसको संक्रमित भएको ४८ घण्टाभित्र ज्यान जाने सम्भावना हुन्छ । यो ब्याक्टेरियालाई मांसाहारी अर्थात् मासु खाने ब्याक्टेरियाको…