भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् ।आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् । https://www.youtube.com/watch?v=qJ2ovBXcGGQ हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका सादिक खान, ३२ वर्षका…