स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा मृत्यु हुनेको संख्या गत मार्च २३ यताकै कम देखिएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा पाँच सय १० जना मानिसको कोभिड–१९ को कारण मृत्यु भएको हो । यससँगै स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । https://www.youtube.com/watch?v=F6tP06i478s&t=43s…