बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनले कोरोनालाई जितेसँगै उनीहरु घर फर्किने तयारीमा रहेका छन् । विगत २ हप्तादेखि मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ र अभिषेक कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ । https://www.youtube.com/watch?v=_ci_FAf1OH4 भारतीय मिडियाका अनुसार पछिल्लो पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।सोही…