संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं भनेका जुम्ल्याहा दिदीबहिनीको कोरोना भाइरसका कारण निधन

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट बेलायतमा जुम्ल्याहा नर्सको ज्यान गएको छ । ज्यान जानेमा काटी डाभिस र उनकी जुम्ल्याहा दिदी यम्मा डाभिस रहेका छन् । उनिहरुको कोरोनाका कारण ज्यान गएको हो । ३७ वर्षीया बहिनि काटी डाभिस र उनकी दिदि डाभिसको ज्यान गएको विदेशी समाचार माध्यमले जनएको छ । https://www.youtube.com/watch?v=rpHOQosBlwc ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन…