अर्थमन्त्री खनालको कुलिङ पिरियड आजदेखि सुरु

काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा भएको जनाउ दिँदै कुलिङ पिरियडमा कसैले पनि आफ्नो नाम कतै ट्याग नगर्न आग्रह पनि गरेका छन् ।‘आजदेखि कुलिङ अवधि सुरु हुन्छ। कृपया अब नाम(ट्याग गरिएको परीक्षण बेलुन नलगाउनुहोस्,’ मन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि उनले…