ट्रिपरले फुटपाथमा सुतिरहेका ९ मजदुरलाई किच्यो

काठमाडौं– भारतको पुणेमा ट्रिपरले फुटपाथमा सुतिरहेका ९ मजदुरलाई किचेको छ । वाघोलीको केसनन्द फाटा क्षेत्रमा आइतबार राति करिब १ बजेतिर फुटपाथमा सुतिरहेका ९ जनालाई ट्रिपरले किचेको हो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमध्ये दुई बालबालिका रहेका छन् । जसमध्ये एक १ वर्ष र अर्को…