रविलाई अमानवीय व्यवहार गरेको उजुरीमा सोधपुछका लागि डाकियो आईजिपी

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गर्दै मानव अधिकार हनन गरेको बारेमा सोधपुछ गर्न उनलाई सोमबार आयोगले बोलाएको हो । मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । सोपछि रास्वपाले २ कात्तिकमा रवि पक्राउ परेयता नै…