काठमाडौं - निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई नेपाली कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा दलविहीन बनेका छन् । कांग्रेस सभापतिमा गगन थापा आधिकारिक भएका छन् । शुक्रबार दिउँसोसम्म देउवालाई संस्थापन पक्ष दाबी गर्दै आए पनि अब गगन थापा नै संस्थापन भएका छन् । अब कांग्रेसको चारतारे झण्डा र चुनाव चिन्ह रुख गगन पक्षको भएको छ ।…