प्रधानमन्त्रीलाई भेट्न नपाएपछि जेनजीको होहल्ला

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठविरुद्ध प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गाएका जेनजीको एक समूहले प्रधानमन्त्री भेट्न नपाएपछि आक्रोशित भएको छ । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै होहल्ला गरेका छन् । सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो…