परिवार सम्हाल्दा सम्हाल्दै आफैलाई रोक्न सकिनन् ऋचाले, रसाए रेखाका आँखा…(हेर्नुहोस् भिडियो)

अभिनेत्री ऋचा शर्माकी आमा रिनादेवी शर्माको आज पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। ६७ बर्षिय आमा लामो समयबाट अवस्थ रहेकी थिइन्। लगातार अस्पतालमा उपचार गरीरहेकी ऋचाकी आमाको शनिबार रात अस्पतालमा निधन भएको थियो। ऋचाकी आमाको अन्तेष्टिमा बरिष्ठ अभिनेता सन्तोष पन्त, अभिनेत्री रेखा थापा, निर्देशक साकार पन्त, निर्देशक विशाल भण्डारी, अभिनेत्री रिमा विश्वकर्मा लगायत पुगेका थिए। ऋचा…