नेपाल प्रहरीको नयाँ महानिरीक्षक को बन्ला? ठाकुर ज्ञवाली, तारिणी लम्साल वा सूर्य उपाध्याय मध्ये को बन्ला त अब बन्ने नया आइजिपी ? आज हामीले विशेष रिपोट तयार पारेका छौ । कृपया आफ्नो उत्तर लेख्नुहोला । दर्शकबृन्द्र नमस्कार तपाई हेनै हुनुहुन्छ , अनलाइन टिभी नेपाल । म हु कमला हमाल । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माघ…