हेर्नुहोस् रङ्गशालामा धुर्मुस र सुन्तली गरे पूजा: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिब्र गतिमा, प्याराफिट अन्तर्गत पिलरको जग शुरु गरियो

काठमाडौं - चितवनको भरतपुर महानगरपालिका स्थीत रामपुरमा जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अहिले धमाधम भइरहेको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको संस्था धुर्मुस सुन्तली फ़ाउण्डेसनको अभियानमा बन्दै गरेको उक्त क्रिकेट रङ्गशालाले अहिले बिस्तारै आकार लिदै आइरहेको छ ।   निर्माण कार्य अहिले धमाधम भइरहदा रङ्गशाला निर्माणको लागी देश…