बुधबार मकर संक्रान्ति अर्थात माघि संक्रान्ति, यो पर्वमा राशि अनुसार के दान गर्दा कस्तो फल प्राप्ति हुन्छ भन्ने विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

ज्योतिष शास्त्रमा बार अनुसारकाे राशि फरक फरक हुन्छ । त्यस्तै, साप्ताहिक, मासिक र वार्षिक राशिफलबाट मानिसको हप्ता, महिना र वर्ष दिन कस्तो रहनेछ भन्ने भविष्यवाणि गरिन्छ । त्यतिमात्र नभएर विभिन्न पर्वमा कुन राशि भएका हरुले के दान गर्दा पुण्य मिल्छ भन्ने विषयमा समेत फलादेश गर्ने गरेको पाइन्छ । बुधबार मकर संक्रान्ति अर्थात माघि संक्रान्ति पर्व…