पार्टी नि’र्णय का’र्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई प’दबाट ह’टाउने तयारी नेकपा सचिवालयका शीर्ष चार नेताले गरेको खुलेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बै’ठकले वामदेव गौतमलाई राष्ट्रियसभा स’दस्यका लागि सि’फारिश गर्न सरकारलाई अ’नुरोध गर्ने नि’र्णय का’र्यान्वयन नगर्ने चे’तावनी दिएका छन्। सचिवालय बै’ठक लगत्तै बरिष्ठ नेता माधव नेपाललाई बोलाएर ‘मलाई घे’राबन्दी भयो’ भन्दै…