यसैबिच बिदेशबाट ऋषि जीको कल आयो । सर, कुलेश्वरमा २१ बर्षका यस्ता युवा छन्, जस्को २ हात र १ खुट्टा छैनन् ,मात्र एक बर्ष अगाडि अन्तरजातीय बिहे गरेको, बा, आमाले पनि सानैमा छोडेर गए, बिजोग छ, हजुरहरुले भिडियो बनाएर अपिल गर्दिनुहुन्थ्यो कि ? मैले नाई भन्ने कुरै थिएन, हामीले गर्दै आईरहेका पनि त्यहि थियौं ।…