महाशिवरात्रिमा सवारी व्यवस्थापन : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था यी कुराहरु जानिरखानुस ! महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको जनाएको हो ।…