फेसबुक लाइभमै आत्मह*त्याको प्रयास गर्ने युवालाई नेपाल प्रहरीले बचाएपछि फेसबुकले गर्यो धन्यवाद ! सोमबार अपरान्ह सवा ३ बजे अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीमा एउटा अ-लर्ट पठायो। ‘काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्र-हार गरी आत्मह-त्या गर्ने प्रयास गरिरहेका छन। चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुहोला।’ म्यासेज आउनसाथ सिआइबीको टोली जुट्यो। ती युवकको प्रोफाइल हेरेर ‘टेक्निकल इन्टेलिजेन्स’मार्फत…