बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको कोरोनाभाइरस (कोविड -१९) लक्षण बिग्रिएपछि अस्पतालमा सघन उपचारका लागि आईसीयूमा सारिएको छ । पचपन्न वर्षीय जोन्सनले गत १० दिनदेखि शनिबारसम्म एकान्तबास बसे पनि आइतबार लण्डनको सेन्ट थोमस सरकारी अस्पतालमा भर्ना गरिएको थियो । “सोमबार बिहानसम्म प्रधानमन्त्रीको अवस्था झन् बिग्रँदै गएका कारण उनको मेडिकल टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपाचार कक्षमा सारिएको…