कोरोना नियन्त्रणमा खटिने स्वयंसेविकालाई १५ सय भत्ता !

सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि खटिने स्वयंसेविकलाई एकपटकमा १५ सय भत्ता उपलब्ध गराउने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले साेमबारको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय गरेको जानकारी दिएका हुन् । नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांकमा उल्लेख छ। यसअघि कोरोना रोकथाम गर्न गठित उच्चस्तरीय समितिले उनीहरूलाई पनि…