पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरम ब’म विष्फोट पूरा विवरणसहित !

भक्तपुरको लोकन्थलीस्थित पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान ब’म विस्फो’ट भएको छ । घरको पूर्वतर्फको पर्खाल’मा राखिएको ब’म विस्फो’ट हुँदा गेटमा क्ष’ति पुग्नुका साथै झ्यालको सिसा समेत फु’टेका छन् ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्र’स्त भएको छ। वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षति’ग्रस्त भएका छन्। ब’म…