दुखद खबर : उर्लाबारीमा भिषण अागलागी , लाखाैंकाे क्षति (हेर्नुहोस् भिडियो)

उर्लाबारी-मोरङको उर्लाबारी भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो ।आगलागीबाट अधिकारीको हेलसेल किराना पसलमा पूर्ण रुपमा क्षति भएको छ ।करिब पौने २ बजेतिर एउटा किराना पसलबाट आगलागी सुरु भएको उर्लाबारी प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, र इटहरीबाट आएका दमकललाई आगो नियन्त्रणमा लिएका छन्…