हार्दिक श्रदान्जली : दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको मृत्यु ! रिप लेखि शेयर गर्नुहोला

कोरोना भाइरसबाट दक्षिण कोरियामा सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ । अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार…