अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसलाई कडा चेतावनी: ‘दुई हप्ताभित्र युद्धविराम नभए ठूलो निर्णय’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धबारे दुई हप्ताभित्र प्रगति नभए अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिनुभएको छ। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्त्वपूर्ण निर्णय गर्ने भन्दै त्यसमा रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै लगाउने विकल्प रहने बताउनुभयो। उहाँले वर्तमान युद्धस्थितिबाट आफू सन्तुष्ट नभएको उल्लेख गर्दै, “शान्तिपूर्ण समाधानका लागि अब ठूला…