प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीको सांसदहरूसँग प्रश्नोत्तर

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यसूची छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीको प्रश्नोत्तरको कार्यक्रम रहेको जानकारी दिएका हुन् । ‘आज मिति २०८२ भदौ ४ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीज्यूसँग माननीय…